नारायणगढ–मुग्लिन सडकमा पहिरो रोक्दै

नारायणगढ–मुग्लिन सडकको विस्तारका क्रममा भित्तातर्फबाट पहिरो खस्ने जोखिम जारी रहेकाले पहिरो रोक्ने कार्य गर्दै कामदार । तस्बिर: नारायण अधिकारी